ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्...
गिनीमा सरकार विरोध प्रदर्शन

गिनीमा सरकार विरोध प्रदर्शन

गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारका विरुद्धमा जारी रहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो...
बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

मैमाना, अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान...
भारतबाट ३७ नेपाली महिलाको उद्धार 

भारतबाट ३७ नेपाली महिलाको उद्धार 

भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको जनाएको छ । मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी...
प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत

प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ वटा विधेयक स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रहरीसम्बन्धी...