पिपिएल : विराटनगर टाइटन्सको पहिलो जित

पिपिएल : विराटनगर टाइटन्सको पहिलो जित

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पहिलो जित हासिल गरेको छ। विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्स बिरुद्ध १२ रनले जित निकालेको हो । विराटनगर टाइटन्सले दिएको...
सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु

सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु

सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरु हुने लिगको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।...
पाकिस्तानले अस्ट्रेलियालाई  ६६ रनले हरायो

पाकिस्तानले अस्ट्रेलियालाई ६६ रनले हरायो

टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा बुधबार राति सम्पन्न भएको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ६६ रनले पराजित गरेको छ । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै आफ्नो जित निकालेको हो । पाकिस्तानले...
डि मारियाले जोगाए पीएसजीलाई हारबाट

डि मारियाले जोगाए पीएसजीलाई हारबाट

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले नापोलीसँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा पिएसजी टिम २–१ ले पछाडि रहेको अवस्थामा डि मारियाले इन्जुरी टाइमको तेस्रो मिनेटमा...
नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै...
उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली 

उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली 

साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु-१८...
इंग्लिस प्रिमियर लिगमा युनाइटेडको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगमा युनाइटेडको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले न्युक्यासलमाथि ३-२ गोलको संघषपूर्ण जित निकालेको हो । सुरुवाती समयमै...
नेपाल समूह चरणबाटै घर फर्कियो

नेपाल समूह चरणबाटै घर फर्कियो

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह...
विश्व टी–२० छनोट : नेपालको लगातार दोस्रो जीत

विश्व टी–२० छनोट : नेपालको लगातार दोस्रो जीत

आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै...
रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा,  सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको...