दाङको  घोराही उपमहानगरपालिका वडा नं ०३  भैसिकुर स्थित शरद थापाको घरमा अवैध रुपमा जुवा खेली रहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । गोप्य सुचनाको आधारमा बिशेष प्रहरी टोलीले  जुवातास खेली रहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

जुवातास खेली रहेको  स्थानमा  प्रहरीले ७ जना व्यक्तिबाट  रु १,३५,००० रुपैया सहित  पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।उनीहरुको नाम भने खुलाइएको छैन ।

फरक कोण

Leave a Reply

Your email address will not be published. Required fields are marked *